डा. केसीकाे समर्थनमा नयाँ शक्तिकाे प्रदर्शन (फाेटाे फिचर)

डा. गाेविन्द केसी पक्राउको विरोधमा माइतीघर मण्डलामा उनको रिहाईको माग गर्दै समर्थकहरुले बुधबार विरोध प्रर्दशन गरेका छन् । डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीका कार्यकर्ताहरुको संयोजकत्वमा आयोजित विरोध प्रदर्शनीमा सर्वोच्च अदालतका न्यायधीश गोपालप्रसाद पराजुलीविरुद्ध नाराबाजी गरिरहेका छन् ।