कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

काठमाडौं । कलाकार, लेखक, निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ लाई मातृशोक परेको छ । घिमिरेकी आमाको आज शुक्रबार बिहान उपचारका क्रममा निधन भएको कलाकार सुवोध गौतमले जानकारी दिनुभयो । अर्जुनकी आमाको केही महिना अगाडि मस्तिष्कघात भएपछि काठमाडौंको ग्रिन सिटी अस्पतालमा उपचार उपचारत हुनुहन्थ्यो ।

सम्बन्धित सामग्री

कलाकार अर्जुन घिमिरे 'पाँडे' लाई मातृशोक

काठमाडौं : चर्चित हास्य टेलिश्रृखंला 'सक्किगोनी'का लेखक, निर्देशक तथा कलाकार अर्जुन घिमिरे 'पाँडे'लाई मातृ शोक परेको छ।काठमाडौंको ग्रीन सिटी अस्पतालमा उपचारको क्रममा रहेकी उनको शुक्रबार विहान १ बजे निधन भएको हो।  मस्तिष्काघात कारण घिमिरेकी आमा बिमला घिमिरेको दश महिनादेखि अस्पतालमा उपचार भइरहेको थियो। आमाको निधनपछि घिमिरेलाई उनका सहकर्मी, विभिन्न कलाकारदेखि उनका शुभचिन्तकले दुःख व्यक्त गरेका छन्। घिमिरेका सहकर्मी कुमार कट्टेल 'जिग्री'ले आमाको निधनको खबर