११ साउन, काठमाडौं । नेपाल राष्ट्रबैंकले हालै ल्याएको मौद्रिक नीतिलाई अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले समर्थन गरेको छ ।
आईएमएफको एसिया प्यासिफिक डिभिजनका उपप्रमुख टिडियन किन्डाले नेपाल भ्रमणपछि जारी गरेको बक्तव्यमा मौद्रिक नीति सावधान र तथ्यांकमा आधारित रहेको र …