काठमाडौं : भारतीय सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नति गरिएका भवनको उद्घाटन गरिएको छ। भारतीय दूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालय भवनको आज उद्घाटन गरेकी छन्। कार्यवाहक राजदूत खम्पाले उद्घाटन समारोहमा सो विद्यालयलाई एउटा स्कुल बस र घरपझोङ गाँउपालिकालाई एउटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिन्।‘भारत–नेपाल वि