श्रम स्वीकृतिमा अनलाइन प्रणालीः समस्या उस्तै, कामदारलाई खर्चिलो

वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व र अन्तिम श्रम स्वीकृति अनलाइन प्रणालीमार्फत दिन शुरु गरिएपछि सेवाग्राही लामो लाम बस्नुपर्ने यसअघिको झन्झट हटेको छ। वैदेशिक रोजगार विभाग, काठमाडौँ कार्यालय श्रमग्राम, ताहाचलमा श्रम स्वीकृतिका लागि अनलाइन प्रणाली ल्याइएपछि लाम लाग्नुपर्ने बाध्यता हटे पनि अन्य समस्या हट्न सकेको छैन। अनलाइनबाट लिनसक्ने सेवाहरुको पूर्ण प्रयोग नहुँदा अध्यागमन विभागसँग समन्वय गरेर…