सानिमा इक्विटी फन्डले २२ प्रतिशत लाभांश दिने

सानिमा इक्विटी फन्डले २२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले कोष प्रवद्र्धन तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहि सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्ड (साफी) नामक योजनाको गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट उक्ता लाभांश वितरण गर्ने भएको हो ।सोमबार दिउँसो ४ बजे बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । कुल एक अर्ब ३० करोड रुपैयाँ बराबरको योजना आकारको २२ प्रतिशत अर्थात् २८ करोड ६० लाख रुपैयाँ लाभांश प्रस्ताव गरिएको छ । लाभां