नयाँ वर्षको हेल्थ एजेन्डा

प्रा.डा. प्रकाशराज रेग्मी नयाँ वर्ष २०७९ को शुरुवात भएको छ । नयाँ वर्षमा नयाँ कुरा सोच्नुपर्छ, नयाँ काम गर्नुपर्छ । नयाँ जोश, जाँगर, उमंग पनि यो समयमा थपिन्छ । नयाँ कामको शुरुवात गर्ने यो अत्यन्तै उपयुक्त समय हो । यो समयमा आफ्ना नराम्रा बानीहरु केही छन् भने त्यसलाई सुधार्ने र केही असल अनि स्वास्थ्यवद्र्धक कार्यको […]