४ साउन, सुर्खेत । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले संसद् बहिष्कार गरेपछि कर्णाली प्रदेश सभाको अवरोध हटाउन सर्वदलीय बैठक बोलाएको छ । सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । सत्तारूढ दलले नै संसद् बहिस्कार गरेपछि विवाद समाधानका लागि सभामुख शाहीले सर्वदलीय बैठक बोलाएका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीको […]