१० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गरेर स्वदेश फर्किएका छन् । केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज लगायतका नेताहरुले स्वागत गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पुनले पार्टी महासचिवमा दाबी गरेको बताए । तर सहमतिमै पदाधिकारी टुंगो […]