कोरोनाको त्रास: बालुवाटारमा सरकारी मापदण्ड विपरीत राम सीताको भव्य पूजा

काठमाडौं। सोमबार मात्रै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १ हजार २ सय २७ पुग्यो । पछिल्लो समय फैलिएको सङ्क्रमणको दोस्रो लहरले बालबालिका र युवा वर्ग धेरै प्रभावित भएको तथ्याङ्कले देखाउँछ । चिकित्सकहरुका अनुसार यो चरणमा फैलिएको सङ्क्रमणको जोखिम भने सबै उमेर समूहलाई उत्तिकै छ ।

सम्बन्धित सामग्री