बजेट अधिवेशन जेठ १४ मा, रोजगारी गुमाउनेको तथ्यांक संकलन गरिँदै | Nagarik News - Nepal Republic Media
प्रदेश १ संसद्को बजेट अधिवेशन जेठ १४ गतेबाट सुरु हुने भएको छ । सोमबार सम्पन्न प्रदेश मन्त्रीपरिषद बैठकले १४ गते दिनको २ बजेका लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको छ ।