एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गर्ने
दुवै संस्थाले विशेष साधारणसभाको निर्णयद्वारा पारित प्रस्ताव बमोजिम एनआइबिएल एस क्यापिटलमा मेगा क्यापिटल मार्केट्सलाई प्राप्त गर्ने र गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूले सकार्ने निर्णयसमेत गरेको छ।...
एनआईबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गरेपछि ‘एनआइएमबि एस क्यापिटल लिमिटेड’ का रुपमा एकीकृत व्यवसाय तथा कारोबार सञ्चालन सुरु गरेको छ । यस सम्बन्धमा दुवै संस्थाहरुकोे जेठ २९ गते सम्पन्न विशेष साधारणसभाले प्रस्ताव पारित गरेको थियो । प्राप्ति पश्चात् कम्पनीको चुक्ता पुँजी ४७ करोड हुने, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही […]