९ असोज, काठमाडौं । नजिकिंदै गरेको वडा दशैंलाई लक्षित गरी सरकारले अग्रिम बुकिङ खुलाउने तयारी गरेको छ । यसका लागि एक चरण सरकार र यातायात व्यवसायीबीच छलफल समेत भइसकेको छ । अग्रिम बुकिङ खुलेसँगै हरेक वर्ष बसपार्कमा ठूलो भीड लाग्छ । टिकट लिन तँछाडमछाड चल्छ । तर, तपाईं प्रविधिमा अभ्यस्त हुनुहुन्छ भने अब टिकट काट्न […]