मुम्बई लैजादैँ गरिएकी एक नेपाली किशोरीको उद्धार

मुम्बई लैजादैँ गरिएकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ । दैलेख जिल्ला घर भएकी ती किशोरीलाई चाईल्ड लाइन, दिल्ली पुलिस र ‘किन इन्डिया’को संयुक्त प्रयासमा ‘नयाँ दिल्लीस्थित पुलिस स्टेशनबाट उद्धार गरिएको हो । किन इन्डियाका परामर्शकर्ता लक्ष्मी विष्टकाअनुसार एक व्यक्तिले राम्रो काम लगाइदिने र चलचित्रमा समेत काम दिलाइदिने प्रलोभनमा पारी ती किशोरीलाई घरपरिवारमा जानकारी नगराई …

सम्बन्धित सामग्री

बलि चढाउन भारत पुर्‍याइएकी १६ वर्षीया किशोरीको उद्धार, ६ जना पक्राउ – देशसञ्चार

काठमाडौँ- बलि दिने आशंकामा भारत पुर्‍याइएकी १६ वर्षीया नेपाली किशोरीको उद्धार गरिएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको

दिल्लीबाट एक नेपाली किशोरीको उद्धार

कञ्चनपुरबाट गत दुई महिनादेखि हराइएरहेकी एक नेपाली किशोरीलाई भारतको राजधानी नयाँदिल्ली छेउको बदरपुर बोर्डरबाट उद्धार गरिएको छ ।

भारतको वेश्यालयबाट १६ वर्षीया किशोरीको उद्धार

झापा : चार वर्षअघि भारतमा लगेर बेचिएकी एक नेपाली किशोरीको उद्धार गरिएको छ। भारत पश्चिम बङ्गालको कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा बिस्तार मञ्चको संयुक्त पहल १६ वर्षीया किशोरीको उद्धार गरिएको हो।किशाेरीलाई आइतबार काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ। ती किशोरीलाई कोलकत्ताको एक वेश्यालयबाट उद्धार गरी ल्याइएको विश्व सेवा विस्तार मञ्चका इन्द्र बस्नेतले जानकारी दिए।उद्धार गरी ल्याइएकी किशोरीलाई केही दिन सेवा विस्तार मञ्चको सेल्टरमा राखिने र पछि परिवारको सदस्यसँग भेटघाट गराई जिम्मा ल