नेताका घरमा भीडभाड, सिंहदरबारमा सुनसान !

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले २५ वटै मन्त्रालयको भारी बोकेर सत्ता समीकरणमा दिनरात लागिरहँदा देशको प्रशासनिक मुख्यालय सिंहदरबार सुनसान छ । मन्त्रालयपिच्छेका गफगाफका थलो बन्दै आएका क्यान्टिन सून्यप्राय छन् । अरु त अरु सिंहदरबार छिर्ने गाडी पनि पातलिएका देखियो । नयाँ गठबन्धन गरेर सबै मन्त्रालय आफ्नै मातहतमा राखेपछि सिंहदरबार सुनसान बनेको छ । नेपाली कांग्रेससँगको […]