काठमाडौंको फोहोर व्यवस्थापनमा झमेला, बन्चरेडाँडामा प्रहरीद्धारा अश्रुग्यास प्रहार

काठमाडौं, २५ जेठ । काठमाडौं उपत्यकाको फोहोर बिसर्जनको क्रममा बन्चरेडाँडाका स्थानीयले ढुंगामुढा गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको छ । मन्त्रालय, काठमाडौं महानगर र स्थानीय प्रनिनिधिहरुले सोमबार सहमति गरेपनि स्थानीयले मंगलबार फोहोर व्यवस्थापनमा अवरोध गरेका थिए । र, आज पनि स्थानीयले विरोध जनाएपछि प्रहरीले केही राउण्ड अश्र्रुग्यास प्रहार गरेको प्रहरीले […]

सम्बन्धित सामग्री

बञ्चरेडाँडामा स्थानीयले फोहोर फ्याँक्न नदिँदा तनाव, प्रहरीले अश्रुग्यास हान्यो

काठमाडौँ-  बञ्चरेडाँडामा काठमाडौंको फोहोर फ्याँक्न स्थानीयले अवरोध गर्दा तनाव सिर्जना भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ। बञ्चरेडाँडामा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाबीच भएको सहमतिअनुसार मंगलबारदेखि फोहोर फ्याँक्न सुरु गरेपछि स्थानीयले सम्झौता चित्त नबुझेको भन्दै अवरोध गरेका हुन्। स्थानीयले फोहोरका गाडीहरु रोकेपछि तनावको स्थिति सिर्जना भएपछि प्रहरीले अश्रुग्यास […]