रातारात १० करोड भारु कमाउन खोज्दा दाङका कांग्रेस नेताहरूको पोलापोल, मुख्य योजनाकार सुरक्षा माग्दै प्रहरीमा

करिब १० करोड नेपाली रूपैँयाको भारु नोट लिन गएको टोली रित्तो हात फिर्ता भएपछि यो ठूलो ठगीको पर्दाफास भएको हो ।