एक हप्ता अघि रुपन्देहीको बेलिहिया बाइपासमा लुटपाट तथा एक जनालाई गोली हानेर फरार २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २९ गते रोहिणी गाउँपालिका–१ मा बेलिहिया बाइपास सडकमा रहेको न्यु सिद्धार्थ रेस्टुरेन्टमा लुटपाट गरेको र स्थानीय विकास गुरुङमाथि गोली प्रहार गरेको आरोपमा मायादेवी गाउँपालिका– ७ महुवारी बस्ने ३२ वर्षीय पवनराज भर र सिद्धार्थनगर नगरपालिका–४ दोगहरा बस्ने २१ वर्षीय मोहम्मद अरसद मुसलमान (काजु) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।प्रहरील