अव स्पष्ट नम्बरप्लेट नदेखिए कारवाही

काठमाडौं, असोज २१ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट स्पष्टरूपमा नदेखिने गरी सवारी साधन सञ्चालन गर्ने चालकलाई कारबाही थालेको छ । दुर्घटना हुँदा यस्ता सवारी साधन भाग्नसक्ने भएकाले स्पष्ट र बुझिने गरी नम्बर प्लेट राख्न महाशाखाले सबैमा अनुरोध गरेको छ । महाशाखाले नम्बर प्लेटविरुद्धको कारबाही अभियानका क्रममा नम्बर प्लेट नलेखिएका १६५ र खुइलिएका नम्बर […]

सम्बन्धित सामग्री

इम्बोस्डको अनलाईन फारम भरेपछि के गर्ने ? दुई दिनमै आउँछ नम्बर प्लेट

काठमाडौं । यातायात व्यवस्था विभागले साउनदेखि इम्बोस्ड नम्बरप्लेट नलगाएका साधनलाई कारवाही गर्ने सुचना प्रकाशित गरेसँगै आवेदन दिनेको संख्या बढेको यातायात कार्यालय एकान्नतकुनाले जनाएको छ । बागमती प्रदेशको साना र ठूला सवारीसाधनको लागि यातायात ब्यवस्था विभागले एकान्तकुना यातायात कार्यालय ललितपुरलाई तोकेको छ भने, मोटरसाइकलको लागि गर्जुधारा कार्यालय तोकिएको छ । इम्बोस्ड नम्बर प्लेट लगाउने सेवाग्राही आफ्नो […]