काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०७८/७९ मा ९५ करोड १९ लाख आठ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/०७९ को अपरिष्कृत वित्तीय विवरणानुसार नाफा अघिल्लो आव २०७७/०७८ को तुलनामा ४४.२१ प्रतिशतले बढेको हो ।
बैंकले अघिल्लो आवमा ६६ करोड मुनाफा आर्जन...