१७ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनए क्षेत्रीय सम्मेलन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८ औँ मध्यपूर्व क्षेत्रीय सम्मेलन १७ बुँदे घोषणपत्र जारी गर्दै ओमानको राजधानी मस्कटमा सम्पन्न भएको छ । “अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार” सम्मेलनको मूल विषय रहेको थियो । सम्मेलनमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यममा सम्पन्न सम्मेलनमा विशेष अतिथिहरु श्रम रोजगार …

सम्बन्धित सामग्री

१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनए यूरोपेली सम्मेलन (घोषणापत्रसहित)

प्राग। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औँ क्षेत्रीय सम्मेलन १४ बुँदे  प्राग घोषणापत्र  जारी गर्दै समापन भएकाे छ । चेक रिपब्लिकको राजधानी प्रागमा ५, ६ र ७ मेमा ३ दिनसम्म चलेको सम्मेलनले १४ बुँदे  प्राग घोषणापत्र जारी गरेकाे छ ।  सम्मेलनमा प्रमुख अतिथिको रुपमा परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद, विशिष्ट अतिथिको रुपमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसको संसदीय दलका […] The post १४ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनए यूरोपेली सम्मेलन (घोषणापत्रसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

१२ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनए अफ्रिकाको तेस्रो क्षेत्रीय सम्मेलन

अमेरिका/ युगाण्डाको राजधानी कम्पालामा बसेको गैरआवासीय नेपाली संघ अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक सकिएको छ । यही पुस पुस १४ र १५ गते दुई दिनसम्म सञ्चालन भएको बैठक १२ बुँदे कम्पाला घोषणा जारी गर्दै सकिएको हो । बैठकले जारी …