वर्षैभरी सित्तैमा मज्जाले मासु खान चाहनुहुन्छ ? यदि त्यसो हो भने कोभिड १९ को खोप लगाउनुहोस् । कोरोना खोप लगाउन नपाएर तड्पिरहेको बेला खोप पनि लगाउने र सित्तैमा मासु पनि खान पाइने खबरले पुलकित हुनुभयो होला । तर मख्ख नपर्नुस् किन कि यो नेपालको खबर होइन । वास्तवमा अमेरिकास्थित एक कम्पनीले कोरोना खोप लगाउनका लागि […]