गुल्मीमा फैलिएको झाडापखाला नियन्त्रणमा आएन , १ सय ५० बढि बिरामी

स्थानीय हरी छन्तेलले झाडापखालाबाट अहिलेसम्म १ सय ५० जनाभन्दा बढी विरामी परेको जानकारी दिए ।