हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिजन यादवले हुलाकी सडक अन्तर्गतको कमला पुल सञ्चालनमा नआउँदै भत्किएपछि आइतबारदेखि फेरि संघर्ष थाल्ने जानकारी दिए । आइतबार सिरहा सदरमुकाममा प्रदर्शन गर्ने र पुल निर्माणको टुंगो नलागेसम्म चरणबद्ध रुपमा संघर्षलाई निरन्तरता दिने यादवले बताए