मन्त्रीमण्डलाई पूर्णता दिन अन्तिम तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई सातापछि सत्तारूढ गठबन्धनले मन्त्रीमण्डलाई पूर्णता दिन अन्तिम तयारी थालेको छ । गठबन्धनमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको निर्णय कुर्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ हुँदै आएकोमा जसपाको आधिकारिता उपेन्द्र यादव समूहले पाएसँगै मन्त्रीमण्डल विस्तारको गृहकार्य तीव्र बनेको छ । हुन त नेपाल समूहले पाउने मन्त्रालय बाँकी राखेर मन्त्रिपरिषद् विस्तार गर्ने कि तीन दलबीच मन्त्रालय बाँडफाँड गरेर अगाडि बढ्ने भन्ने विषयमा गठबन्धनमा अझै सहमति जुट्न नसकेको स्रोतको दाब...

सम्बन्धित सामग्री

महाधिवेशनको १७ महिनापछि पार्टी संरचना र भ्रातृ संस्थालाई पूर्णता दिँदै कांग्रेस

वैशाख अन्तिम साताभित्र केन्द्रीय समिति बैठक बस्ने  महाधिवेशन सकिएको १७ महिनापछि कांग्रेसले पार्टीका अपूर्ण संरचना र भ्रातृ संस्थालाई पूर्णता दिने तयारी गरेको छ । यसका लागि पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र...

सत्तारूढ दलहरूको बैठक जारी, मन्त्रिपरिषद्लाई पूर्णता दिने अन्तिम तयारी

काठमाडौं । १० दलीय सत्तारूढ दलहरूको बैठक बसेको छ । बैठक केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो । सत्तारूढ दलहरूको बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरूप दिन तथा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिने बारेमा छलफल हुनेछ । कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय […]

मन्त्रिमण्डललाई पूर्णता दिन सिंहदरबारमा सत्तारुढ दलको बैठक

काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक केही बेरमा बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ बजे बस्ने तय भएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । आजको बैठकमा

सरकारका न्यूनतम साझा कार्यक्रमलाई आज पूर्णता दिने तयारी

काठमाडौँ – सत्ता साझेदार दलहरूले बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने भएका छन्। हिजाे बुधबार बसेको सत्ता साझेदार दलहरूकाे बैठकले आज बिहीबार पूर्णता दिने निर्णय गरेको थियो। साेही बमाेजिम आज अन्तिम रुप दिने तयारी भएकाे हाे। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, […]

जसपाले समानुपातिक उम्मेदवारको टुङ्गो लगाउन सकेन

जनता समाजवादी पार्टी नेपाललाई समानुपातिक उम्मेदवारको बन्द सूचीलाई अन्तिम रुप दिन हम्मे हम्मे परेको छ । शनिबार राती अबेरसम्म सिंहदरबारमा बसेको जसपाको कार्यकारिणी समितिको बैठकले बन्दसूचीलाई पूर्णता दिन सकेन । संसदीय बोर्डबाट सिफारिस भएको नाममा कार्यकारिणीले दुई दिनसम्म छलफल गरे पनि अन्तिम रुप दिन सकेन ।अब त्यसलाई शीर्ष तहमै टुङ्ग्याउने तयारी भइरहेको बताइएको छ । स्रोतका अनुसार अन्य प्रदेशमा लगभग कुरा मिलि सकेको छ, मधेश प्रदेशमा मिलेको छैन । त्यसलाई मिलाउनका लागि पार्टीका कार्यकारिणी सदस्य एवं

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, पदाधिकारीको टुंगो लाग्ला ?

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ ।  पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारीलाई अन्तिम रुप दिने तयारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति जुटेमा आजै पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउने छ । बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो ।

दुई वटा मन्त्रालय पाएको पौडेल पक्षमा मन्त्रीमा १० जनाको दाबी, बैठकमा भाँडभैलो

काठमाडौं, २० असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज/भोलिभित्रै सरकारलाई पूर्णता दिने अन्तिम तयारी थालेका छन् । हिजोमात्रै सत्तापक्षीय गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति भएको हो । नयाँ सहमतिअनुसार कांग्रेसले ९ वटा मन्त्रालय राखेको छ । उता, नेकपा (माओवादी केन्द्र) लाई भने पाँच मन्त्रालय र एक राज्यमन्त्री दिने सहमति भएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत […]

मन्त्रिमण्डल विस्तारको अन्तिम तयारी, आज भागवण्डा मिले भोली सपथ हुने

सरकार गठनको लामो समयपछि सरकारले मन्त्रिमण्डललाई पूर्णता दिने अन्तिम तयारी गरेको छ

भोलिसम्म मन्त्रालयको भागवण्डा टुंगिएर मन्त्रिपरिषद विस्तार

सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाइरहेका बेला गठबन्धनका नेताहरुले भोलिसम्म मन्त्रालयको भागवण्डा गरेर मन्त्रिमण्डल विस्तार गर्ने अन्तिम तयारी गरेका छन् । यसै क्रममा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद विस्तार भोलि हुने बताएका छन् । बुधबार पार्टीको स्थायी समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले भोलिसम्म मन्त्रिपरिषद विस्तारको काम सकिने बताउनुभएको …

पोखरा विमानस्थलमा परीक्षण उडानको तयारी, प्याराग्लाइडिङ विस्थापित हुने डर

पोखरा : राष्ट्रिय गौरवको आयोजना मानिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही वर्ष परीक्षण उडान गरिँदै छ। निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि एक वर्ष समयावधि थपिएको विमानस्थलमा संरचना निर्माण अन्तिम चरणमा पुगेको छ। विमानस्थलले पूर्णता पाउने समयावधि नजिकिँदै गर्दा परीक्षण उडानको तयारी पनि थालिएको हो। विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका…