आयुर्वेद : पञ्चकर्मले कसरी गर्छ शरीरको शुद्धीकरण ?

आयुर्वेद भन्नासाथ आम बुझाइ के पाइन्छ भने यो जडिबुटीबाट गरिने उपचार हो । तर आयुर्वेदको आयाम यतिमा मात्र सीमित छैन । यो हाम्रा पूर्खाहरुले खोज, प्रयोग र अभ्यास गरेका सदियौं पुरानो चिकित्सा पद्धति हो । खासगरी आयुर्वेदले सम्पूर्ण शरीरलाई शोधन गरी रोगप्रतिरोधात्मक क्षमता बढाउने भूमिका खेल्छ । यसका पनि विविध तौरतरिका छन् । त्यसमध्येको एक […]

सम्बन्धित सामग्री

https://nagariknews.nagariknetwork.com/health/252711-1592987602.html

नेपाली संस्कृतिमा हल्दी परापूर्वकालदेखि प्रयोग हुँदै आएको छ, यसले रगतलाई शुद्धीकरण गर्न पनि मद्दत गर्नुका साथै हल्दीले घाँटी दुख्ने, घाँटी सुन्निने समस्यालाई पनि राम्रो गर्ने आयुर्वेद चिकित्सक बताउँछन् ।