शाहरुख खानका छोरालाई लागू औषध नियन्त्रण विभागद्वारा सफाइ

काठमाडौं- लागू औषध मुद्दा खेपिरहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई उनले गलत काम नगरेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाइ दिएको छ । गत अक्टोबरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागू औषधसहित विभागले पक्राउ गरेको थियो । यद्यपि आर्यनबाट विभागले लागू औषध बरामद गरेको थिएन । प्रारम्भिक अनुसन्धानपछि दुई […]

सम्बन्धित सामग्री

लागू औषध बोकेको अभियोगमा एक सय तीस जना पक्राउ

सिङ्गापुरका अधिकारीहरूले लागू औषध बोकेको अभियोगमा एक सय ३० जनालाई पक्राउ गरेका छन् । केन्द्रीय लागू औषध नियन्त्रण विभाग(सिएनबी) ले आज एक विज्ञप्ति निकालेर यही अगस्ट १४ देखि २५ सम्म गरिएको देशव्यापी खोजतलासको कारवाहीमा एक सय तीस ३० जनालाई पक्राउ गरेको जानकारी दिएको हो । सिएनबीले दुई साता लामो कारवाहीका क्रममा करिब एक हजार तीन …