छिमेक लघुवित्तको बचत तथा ऋण किस्ता इसेवाबाट भुक्तानी गर्न सकिने

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले आफ्नो किस्ता तथा बचत इसेवाबाट भुक्तानी गर्नसक्ने भएका छन्। इसेवाले ग्रामिण भेगमा रहेका लघु उद्यमीहरुलाई पनि डिजिटल भुक्तानी गर्न सकिने गरी सेवा सुरू गरेको हो। अनलाइन भुक्तानी सम्बन्धि सम्झौतापत्रमा इसेवाका तर्फबाट …