स्थानीय तहले पुस मसान्तभित्र स्वमूल्यांकन गरिसक्नुपर्ने

स्थानीय तह पुस मसान्तभित्र स्वमूल्यांकन गरिसक्नुपर्ने दबाबमा छन् । प्रत्येक आर्थिक वर्षको पुस मसान्तभित्र संस्थागत स्वमूल्यांकन सम्पन्न गरिसक्नुपर्ने प्रावधानअनुसार स्थानीय तह स्वमूल्यांकनको दबाबमा रहेका हुन् । उक्त प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा माघ मसान्तसभित्र पठाउनुपर्ने व्यवस्था छ ।स्थानीय तहले स्वमूल्यांकन गर्दा अघिल्लो आर्थिक वर्षको अन्त्यसम्मका तथ्यांकलाई आधार मानी […]