कैलाली । नेकपा एमालेका सांसद तारालामा तामाङले सम्बन्धित मन्त्रीले समस्याबारे चासो नराख्दा कञ्चनपुरमा तीन किशोरीले ज्यान गुमाएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले दोदा नदीमा केही दिन अघि डुबेर तीन जना किशोरीको मृत्यु भएको घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताए । ‘तीन जनाका नानीहरूको दोदा नदीमा डुबेर ज्यान गुमाउनु परेको छ । बारम्बार सरकारलाई […]