कृषि, वन, सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, उद्योग तथा नवप्रवर्तन, पर्यटन, हिमाली अध्ययन, जलवायु परिवर्तन, बौद्ध दर्शन तथा शान्ति अध्ययनजस्ता क्षेत्रमा केन्द्रित विश्वविद्यालयहरूको विकास गर्न सकिन्छ।
सिएफमोटो नेपालले इन्ट्री-लेभल एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा आफ्नो सशक्त उपस्थिति थप मजबुत बनाउँदै सिएफमोटो २५० Dual EFI मार्फत शक्ति, प्रदर्शन, आराम तथा बहुउपयोगिताको उत्कृष्ट संयोजन प्रस्तुत गरेको छ। यो मोटरसाइकल दैनिक सहरी यात्रादेखि अफ–रोड साहसिक यात्रासम्मका लागि उपयुक्त रूपमा डिजाइन गरिएको छ। २२.५Nm टर्क उत्पादन गर्ने शक्तिशाली फ्युल–इन्जेक्टेड इन्जिनले सुसज्जित २५० डुअल ईएफआईले कम तथा मध्यम […]
काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे विचार–विमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक सम्मान, आपसी समझदारी, विकास […]
११ असार, काठमाडौं । च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले आफैँले डिजाइन गरेको पहिलो एआई चिप 'जलापेनो' सार्वजनिक गरेको छ ।
कम्पनीले सेमिकन्डक्टर निर्माता 'ब्रोडकम'सँग मिलेर यो चिप उत्पादन गरेको जनाएकाे हाे ।
यो नयाँ चिप च्याटजीपीटी, कोडेक्स, र …
यो प्रविधिमैत्री व्यवस्थासँगै अब सेवाग्राहीहरू काउन्सिलको कार्यालयमा भौतिक रूपमा उपस्थित भइरहनुपर्ने बाध्यता अन्त्य भएको काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेले जानकारी दिए। काउन्सिलका दैनिक कामकाज, प्रशासनिक सेवा वा समग्र चिकित्सा क्षेत्रसँग सम्बन्धित विषयमा आफ्ना कुराहरू सिधै अनलाइन माध्यमबाट काउन्सिल समक्ष पुर्याउन सकिने व्यवस्था मिलाइएको छ।