वाईसीएलकाे राष्ट्रिय भेला काठमाडाैंमा सुरु हुँदै, प्रचण्डले उद्घाटन गर्ने

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) को दोस्रो राष्ट्रिय भेला आज राष्ट्रिय सभागृहमा हुँदैछ ।

सम्बन्धित सामग्री

वाईसीएलको राष्ट्रिय भेला आजबाट, प्रचण्डले उद्घाटन गर्ने

माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको दोस्रो राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ । भेलाको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम छ । विहान ११ बजे राष्ट्रिय सभागृहमा भेला उद्घाटन हुने को वाईसीएलका संयोजक सुमन देवकोटाले जानकारी दिए । भेलामा सहभागी हुन जिल्ला र प्रदेशबाट प्रतिनिधि काठमाडौं आइसकेका छन् । दुई दिनसम्म चल्ने भेला उद्घाटन सत्र, बन्दसत्र र समापन सत्र गरी तीन सत्रमा सञ्चालन हुनेछ । भेलाले विगतमा सङ्गठनका कामको स