घर जग्गाको कारोबार गर्न इजाजत लिनुपर्ने, यस्तो छ सरकारले संशोधन गर्न लागेको मालपोत ऐन

काठमाडौं। सरकारले घरजग्गा कारोबारका लागि इजाजत लिनुपर्ने व्यवस्थासहित मालपोत ऐन संशोधन प्रस्ताव गरेको छ। केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि

सम्बन्धित सामग्री

जग्गाको कारोबार गर्न लाइसेन्स लिनुपर्ने कानुन आउँदै, संशोधन विधेयक संसदमा

सरकारले घरजग्गाको कारोबार गर्न लाइसेन्स लिनुपर्ने गरी कानुन संशोधन गर्न लागेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले प्रतिनिधिसभामा पेश गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ लाइसेन्स लिएर मात्रै घरजग्गा कारोबार गर्न पाइने भन्ने व्यवस्था छ ।मन्त्री बन्दीले भदौ १७ गते सो विधेयक दर्ता गराएका थिए । दर्ता भएको विधेयकमा मालपोत ऐन २०३४ को परिच्छेद ७ पछि परिच्छेद ७ (क) थप गर्ने भनिएको छ । थप गरिएको व्यवस्थामा घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजत लिनुपर्ने भन्ने

घर जग्गाको कारोबार गर्न इजाजत लिनुपर्ने, यस्तो छ मालपोत ऐन संशोधन प्रस्ताव

काठमाडौंः सरकारले घरजग्गा कारोबारका लागि इजाजत लिनुपर्ने व्यवस्थासहित मालपोत ऐन संशोधन प्रस्ताव गरेको छ। केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। दर्ता विधेयक चालु अधिवेशनमै पारित गर्ने सरकारको तयारी छ। मालपोत ऐनको दफा २ संशोधन गरेर इजाजतको व्यवस्था थप गर्न लागिएको हो। प्रस्तावित व्यवस्थामा भनिएको छ, ‘‘नेपाल…