कोशी सरकारविरुद्धको रिटमा भोलिदेखि पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ– कोशी प्रदेश सरकारविरुद्धको रिटमा भोलिदेखि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा सरकारले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै सर्वोच्चमा रिट हालेको थियो । सोही मुद्दामा आज न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासमा पेशी तोकिए पनि थापा पक्षले पूर्णइजलासबाट सुनुवाइ […]