कामना प्रतिष्ठान शाखाको साधारणसभा सम्पन्न

गणेशबहादुर मल्ल, काठमाडौं । नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाको वार्षिक साधारणसभा तथा अधिवेशन सांगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरी सम्पन्न भएको छ । अतिथिका तर्फबाट आफ्नो मनतव्य राख्दै नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेले यस संस्थाबाट धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएको बताउनुभयो । उहाँले स्वर्गीय पुष्करलालको योगदानका कारण यस संस्थाले निरन्तरता पाएको […]

सम्बन्धित सामग्री