भाजपा छाडेर समाजवादी पार्टी प्रवेश गरे पूर्वमन्त्री मौर्य

३० पुस, काठमाडौं । भारतको उत्तर प्रदेशमा विधानसभा निर्वाचन नजिकिइरहेका बेला योगी आदित्यनाथ नेतृत्वको सरकारबाट हालै बाहिरिएका एक मन्त्री समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मंगलबार मन्त्रीबाट राजीनामा दिएका स्वामी प्रसाद मौर्य समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । शुक्रबार मात्रै अखिलेश यादवको नेतृत्वमा रहेको समाजवादी पार्टीको सदस्यता लिएका मौर्यले भारतीय जनता पार्टी (भाजपा) र उत्तर […]