३१ असार, काठमाडौं । एनआरएस स्पोर्टस फाउन्डेसनले धावक बन्न चाहानेहरुका लागि प्रशिक्षणको औपचारिक सुरुआत गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमिकभर्ड हलमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले शनिबार प्रशिक्षणको उद्घाटन गरे । उनले यस प्रशिक्षणले एथलेटिक्समा नयाँ खेलाडी तयार हुने विश्वास व्यक्त गरे । दौड संस्कृतिलाई प्रवर्धन गर्न र लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय […]
चार पटकका ओलम्पिक च्याम्पियन धावक मोहम्मद फराहले मानव तस्करहरूले आफूलाई बाल्यकालमा गैरकानुनी रूपमा बेलायत ल्याएको र त्यहाँ घरेलु कामदारका रूपमा अन्य बालबालिका हेर्न राखिएको खुलासा गरेका छन्।...
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं युरो स्कुल-युरो किड्स, गोंगबुले पूर्व धावक बैकुण्ठ मानन्धरलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । युरोको वार्षिक खेलकुद दिवसको समापन अवसरमा मानन्धरलाई सम्मान गरिएको हो । युरोका अध्यक्ष प्रमोद पाण्डे, शैक्षिक निर्देशक दीपक गुप्ता, निर्देशकद्वय ज्ञानेन्द्रमान जोशी र राजाराम पुडासैनीले मानन्धरलाई नगदसहित मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । […]
काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ मानन्धर खेलकुद नेपाल र गजराज जोशी मेमोरियल ट्रस्टले संयुक्त कार्यक्रम आयोजना गरी उनलाई अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष गणेश थापा, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर, […]
The post धावक धर्मले बर्लिन म्याराथन खेल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.