माधव नेपालको निर्वाचन सार्ने अभिव्यक्तिमाथि आयोगको आपत्ति, 'इमानदार नेता'लाई जथाभावी नबोल्न आग्रह

काठमाडौं : निर्वाचन आयोगले राजनीतिक दलका नेता र कार्यकर्तालाई वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह चुनावबारे संशय व्यक्त हुने अभिव्यक्ति नदिन सचेत गराएको छ। बिहीवारको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावबारे भ्रम नफैलाउन आग्रह गरेका हुन्। पौडेलले अहिले आयोग निर्धारित समयमा नै निर्वाचन सम्पन्न गर्न लागिपरेको बताए।…

सम्बन्धित सामग्री

समानुपातिक सूची सच्याउन देउवालाई शेखर पक्षको खबरदारी

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची सच्याउन पार्टी नेतृत्वलाई खबरदारी गरेको छ । समानुपातिकका उम्मेदवार चयन गर्दा न्यायोचित नभएको भन्दै उनीहरुले पार्टीमा योगदान गरेका आफू पक्षका नेतालाई पनि समेटेर बन्द सूची सच्याउन आग्रह गरेका हुन् । नेता गुरुराज घिमिरेले जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका […]

समानुपातिक सूची सच्याउन देउवालाई शेखर पक्षको खबरदारी

८ असोज, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची सच्याउन पार्टी नेतृत्वलाई खबरदारी गरेको छ । समानुपातिकका उम्मेदवार चयन गर्दा न्यायोचित नभएको भन्दै उनीहरुले पार्टीमा योगदान गरेका आफू पक्षका नेतालाई पनि समेटेर बन्द सूची सच्याउन आग्रह गरेका हुन् । नेता गुरुराज घिमिरेले जथाभावी उम्मेदवार चयन […]