कोभिड-१९ महामारीले नेपालमा कुन-कुन क्षेत्रमा पार्दैछ घातक असर

कोरोनाभाइरसको विश्वव्यापी महामारीले उत्पन्न परिस्थितिमा नेपालको अर्थतन्त्रका मुख्य खम्बामा पनि घातक असर पर्ने चेतावनी विज्ञहरूले दिएका छन्।

सम्बन्धित सामग्री

ओमिक्रोन भेरियन्टबाट सावधानी

उच्च संक्रामक भेरियन्टहरू त्यत्तिकै घातक देखिएका छन् भने खासगरी भ्याक्सिन नलगाएकाहरूमा नयाँ भेरियन्टको असर बढी देखा परेको छ । विश्वमा हालसम्म देखिएका कोभिडका खतरनाक भेरियन्ट सार्स कोभिडअन्तर्गत म्युटेट भएर कति किसिमका नयाँ भेरियन्ट देखिए भन्ने तथ्यांक छैन, तर प्रत्येक लहरमा घातक बन्दै आएका म्युटेट भेरियन्टहरूमाथि भने अनुसन्धान भइरहेको छ । कोभिड–१९ ले आक्रान्त विश्वमानव समुदाय […]

‘लक्षण देखिएको ७ दिन जोखिमपूर्ण’

छिमेकी मुलुक भारतमा जस्तै नेपालमा पनि नयाँ भेरिएन्टको कोभिड–१९ संक्रमण बढी घातक देखिएको छ । कोभिडको नयाँ ‘स्ट्रेन’ अत्यधिक संक्रामक हुने भएकाले युवा र बालबालिकालाई पनि गम्भीर असर गरेको छ ।