युद्धकै बीच सगरमाथा चढ्न आइन् युक्रेनी महिला

१६ वैशाख, काठमाडौं । रुसी आक्रमणविरुद्ध युद्ध लडिरहेको युक्रेनबाट जारी वसन्त ऋतुमा एक महिला आरोहीले आफ्नो मुलुकको प्रतिनिधित्व गर्ने भएकी छिन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म यो सिजनमा सगरमाथा चढ्न ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् । जसमध्ये युक्रेनबाट एक आरोही (महिला)को मात्र अनुमति जारी भएको विभागले जजाएको छ । यो […]

सम्बन्धित सामग्री

युक्रेनी योद्धाहरुप्रति समर्पित एउटा सगरमाथा आरोहण

काठमाडौं । ३३ वर्षीया युक्रेनी महिला एन्टोनिना सामोइलावाले यही मे १२ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन । आफ्नो देश रसियासँगको युद्धमा जुधिरहँदा नेपालमा आएर सगरमाथाको आरोहण गरेर एन्टोनिनाले विश्वलाई शान्ति सन्देश दिएकी छन् । उनले सगरमाथामा युक्रेनको झण्डा फहराउँदै मुलुकको रक्षाका लागि लडिरहेका योद्धाहरुको हौसला बढाउन प्रार्थना पनि गरिन् । रुससँगको […]