महँगियो खाद्यवस्तुको भाउ

कोरोना  महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञामा दैनिक  उपभोग्य  खाद्यान्न  महँगो  भएको  छ। चिनी,  खानेतेल,  अण्डा,  गेडागुडीलगायतका खाद्यवस्तुको भाउ बढेको हो।  बजार अनुगमन प्रभावकारी  नहुँदा  भाउ  महँगो  भएको  उपभोक्ता अधिकारकर्मी बताउँछन्। नेपाल  खुद्रा  व्यापार  सङ्घले  पछिल्लो १०÷१२  दिनयता  चिनी,  खानेतेल,  गेडागुडीको भाउ  महँगो  भएको  जनाएको  छ।  &nbs...