उत्तर कोरियाले प्रहार गरेको मिसाइलको क्षमता अमेरिकासम्म निशाना बनाउन सक्ने: जापान

उत्तर कोरियाले परीक्षण गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल अमेरिकाको मुख्य भूमिलाई निशाना बनाउन सक्ने क्षमताको रहेको जापानको रक्षा मन्त्रालयले बताएको छ। उत्तर कोरियाले प्रहार गरेको मिसाइल एक हजार किलोमिटरको दूरी पार गरेर होकाइदोको पश्चिमबाट करिब २१० किलोमिटरको दूरी खसेको जापानले जनाएको हो। अमेरिकाले मिसाइल परीक्षणको निन्दा गरेको छ। यस्तै, दक्षिण कोरियाले उत्तरविरुद्ध कडा प्रतिबन्धात्मक कदम चाल्न […]

सम्बन्धित सामग्री

उत्तर कोरियाबाट जापानतर्फ क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले जापानतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । बिहान भएको क्षेप्यास्त्र प्रहारपछि जापान सरकारले उत्तरी र मध्य क्षेत्रका बासिन्दालाई आपत्कालीन अवस्था जारी गरेको छ । उत्तरी क्षेत्रका केही भागमा मानिसलाई घरभित्रै बस्न भनिएको छ । हिजो दक्षिण कोरियाली समुद्री सिमाना भित्र पर्ने गरी दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेको उत्तर कोरियाले लगत्तै जापानतर्फ लक्षित गरी क्षेप्यास्त्र हानेको बीबीसीले जनाएको छ । जापानी प्रधानमन्त्री फुमियो किसिदाले उत्तर कोरियाको व्यवहार सैह्य नरहेको बताउनुभएको छ । अमेरिका र दक्षिण कोरियाले आफ्नो अहिलेसम्मकै...