पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीको एउटै स्वर: 'नेपालको आर्थिक समृद्धिमा साथसाथ'

काठमाडौं : राजनीतिक स्थायित्व प्राप्त भएपछि नेपालको आर्थिक समृद्धिमा सहयोग गर्न भारत सकरात्मक देखिएको छ। छिमेकी राष्ट्र भारतको तीनदिने राजकीय भ्रमणको दोस्रो दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले नेपालको समृद्धिको यात्...