इंग्ल्याण्ड र स्विट्जरल्याण्ड विश्वकप फुटबलका लागि छनौट

एजेन्सी । इंग्ल्याण्ड र स्विट्जरल्याण्ड अर्को वर्ष कतारमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् । गएराती भएको समुहको अन्तिम खेलमा सान मारिनोमाथि १०–० को फराकिलो जित निकाल्दै इंग्ल्याण्ड विश्वपमा छनोट भयो । यो समूहमा दोस्रो स्थान लिएको पोल्याण्डले प्ले–अफ् खेल्नुपर्ने भएको छ । गएराती भएको अर्को खेलमा बुल्गेरियालाई ४–० ले हराउँदै स्विट्जरल्याण्ड पनि विश्वकपका […]