स्वीडेन र फिनल्याण्डलाई नाटोमा सामेल हुन उपयुक्त समय: पूर्व महासचिव
एजेन्सी । नाटोका पूर्व महासचिव एन्डर्स फोग रासमुसेनले स्वीडेन र फिनल्याण्डलाई नाटोको सैन्य गठबन्धनमा सामेल हुने समय आएको बताएका छन् । उनले भनेः रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन आक्रमणमा ‘व्यस्त’ छन् ।
नेटोका पूर्व महासचिव एन्डर्स फोग रासमुसेनले स्वीडेन र फिनल्याण्डलाई नेटोको सैन्य गठबन्धनमा सामेल हुने समय आएको बताएका छन् । उनले भने- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन आक्रमणमा "व्यस्त" छन् ।
"जहाँसम्म फिनल्याण्ड र स्वीडेनको सवाल छ, मलाई लाग्छ यी दुई देशहरू गठबन्धनमा सामेल हुने यो उपयुक्त अवसर हो ।