मदिराको धङधङी र यसले स्वास्थ्यमा पार्ने असर

सुरुमै भनिहालौं, मदिरा पिउनु स्वास्थ्यको लागि हानिकारक छ । यो तथ्य जान्दाजान्दै पनि हामी मदिरामुक्त हुन सकिरहेका छैनौं । चाडपर्व, जमघटमा हामी मदिराको साथ खोज्न थालेका छौं । कतिपयले क्षणिक मनोरञ्जनका लागि मदिरा खोज्ने गर्छन् भने कतिपयमा यसको लत नै हुन्छ । अत्याधिक मदिरा सेवनको कारण टाउको भारी हुने, चक्कर लाग्ने, वान्ता हुने जस्ता समस्या […]