नवाज शरिफ: पाकिस्तानी सेनाका कट्टर प्रतिद्वन्द्वी स्वदेश फर्किए पछिको राजनीति के होला? - BBC News नेपाली
सन् २००७ मा उनी र विपक्षी नेता बेनजिर भुट्टोले सन् १९९९ को सैन्य कूपछि पहिलो पटक चुनावमा भाग लिन सेनासँग ऐतिहासिक सम्झौता गरेका थिए। सन् १९९९ मा उनलाई सेनाले कूमार्फत हटाएको थियो।