अमेरिकामा नेपाली नर्स विजया देउजालाई उत्कृष्ट नर्सको अवार्ड

अमेरिकामा नेपाली नर्स विजया देउजाले उत्कृष्ट नर्सको अवार्ड जितेकी छिन् । उनले असाधारण नर्सका रुपमा अमेरिकाको डेजी फाउण्डेशनले प्रदान गर्ने डेजी अवार्ड जितेकी हुन् । उनलाई असाधारण नर्सको रूपमा असाधारण सेवाको लागि प्रशंसाका साथ श्यानन मेडिकल सेन्टरको नेतृत्वले उनलाई यो अवार्ड दिएको हो । यस बाहेक उनलाई यस अवार्डका लागि १० पटक मनोनयन गरिएको थियो […]