खजुरा – ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझैपनि परम्परागत चुलोको प्रचलन रहेको छ। गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायमै छ। खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा-कण्डा इन्धनका रूपमा प्रयोग गरिरहेको बाँके डुडुवा गाउँपालिका-१ की लक्ष्मी कोरी बताउँछिन्। ‘ग्यास किन्न सक्ने अवस्था छैन, हाम्रा लागि […]