तातोपानी नाकाबाट आवतजावत सुचारु

काठमाडौं । नेपाल–चीनको उत्तरी सीमानामा रहेको तातोपानी नाकामा मानव आवतजावत सुचारु भएको छ । महाभूकम्प २०७२ पछि पहिलो पटक शुक्रबारबाट नाका मानिस आवनजावतका लागि सुचारु भएको हो । शुक्रबार बिहान ८ बजे सिन्धुपाल्चोक सीमा क्षेत्रका १ सय २८ पास जारि भएको छ भने कतिपय नेपाली नागरिक चिनियाँ भगको पुल बजारसम्म पुगेका हुन् । चीन प्रवेश […]